स्याङ्जामा डेंगुले लियो एक पुरुषको ज्यान

डिसी नेपाल
१७ भदौ २०८० २०:१४
352
Shares

स्याङ्जा। डेंगु सङ्क्रमणबाट वालिङ नगरपालिकाका ४४ वर्षीय एक पुरुषको आज ज्यान गएको छ।

डेंगु सङ्क्रमण देखिएपछि वालिङ-१३ का उनी उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेज तथा शिक्षण अस्पतालमा भर्ना भएका थिए। उपचारकै क्रममा उनको ज्यान गएको वालिङ नगर स्वास्थ्य शाखाले जनाएको छ।

गएको साता गह्रौँ प्राथमिक अस्पताल वालिङमा गरिएको परीक्षणमा चार जनामा डेंगु देखिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *