टीकापुरमा एक जना मृत फेला

डिसी नेपाल
२२ भदौ २०८० २०:५६
88
Shares

धनगढी ।  कैलालीमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्।

जिल्लाको टीकापुर नगरपालिका–१ ज्योतीनगर स्थित सडक खण्डमा सोही ठाँउका ५६ वर्षीय चित्रबहादुर राजी शुक्रबार दिउँसो मृत अवस्थामा फेला परेका हुन्।

घटनाको बारेमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *