बझाङमा एक पुरुष मृत फेला

डिसी नेपाल
२३ भदौ २०८० १९:२२
116
Shares

बझाङ ।  बझाङमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्।

जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–४ स्थित तिलेली खोलाको किनारामा सोही गाउँपालिका–१ जिप्लीका ६० वर्षीय बर्म विष्ट शुक्रबार मृत अवस्थामा फेला  परेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *