माछा मार्न गएका पुरुषको डुबेर मृत्यु

डिसी नेपाल
९ असोज २०८० २०:०४
48
Shares

धनगढी । कैलालीमा एक पुरुषको माछा मार्ने क्रममा डुबेर मृत्यु भएको छ। जिल्लाको भजनी नगरपालिका–१ मधुवन शिविर बस्ने ४० वर्षीय श्रीकृष्ण चौधरीको सोमवार डुबेर मृत्यु भएको प्रहरीले बताएको छ।

सोही ठाउँमा रहेको बरदान चटिया नाला (खोला) मा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय भजनीले बताएको छ। यस सम्बन्धमा इलाका प्रहरी कार्यालय भजनीबाट थप अनुसन्धान भइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *