प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घट्यो

डिसी नेपाल
१५ कार्तिक २०८० ११:५७

कठमाडौं । प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेको  छ।

बुधबार  सो सेसनमा ०.२१ अंक घटेर १८६४.१८ विन्दुमा झरेको हो । सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने स्थिर रहेको छ।

४ स्टकको २५ हजार ६१४ रुपैयाँ बराबरको ४० कित्ता सेयर कारोबार भएको छ । जसमध्ये १ स्टकको मूल्य सो सेसनमा बढेको छ भने ३ स्टकको मूल्य घटेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *