जाजरकोट केन्द्रबिन्दु भएर पुनः भूकम्पको धक्का
काठमाडौं । जाजरकोट केन्द्रबिन्दु भएर पुनः भूकम्पको गएको छ ।
मंगलबार राति ९ः१५ बजे ४ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
कार्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसयता निरन्तर पराकम्प गइरहेका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment