उच्च अदालतमा ३९ न्यायाधीश नियुक्त (सूचीसहित)

डिसी नेपाल
१८ पुष २०८० १४:२२
252
Shares

काठमाडौं। उच्च अदालतमा रिक्त रहेका ४० जना न्यायाधीशमध्ये ३९ पदमा न्यायाधीश नियुक्त भएका छन्।

आज बसेको न्याय परिषद्को बैठकले ३९ जना न्यायाधीश नियुक्त गरेको हो। जसमध्ये जिल्ला न्यायाधीशबाट २६ जना रहेका छन् भने ९ जना कानून व्यवसायी र ४ जना कर्मचारीकोतर्फबाट न्यायाधीश नियुक्त भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.