एमाले मुख्यालय परिसरमा भेटियो पेस्तोल

डिसी नेपाल
१५ पुष २०८२ १५:४४
2.9k
Shares

काठमाडौं । ललितपुरको च्यासलस्थित नेकपा एमालेको मुख्यालय परिसरमा पेस्तोल फेला परेको छ।

पार्टी मुख्यालय परिसर सरसफाइका क्रममा मंगलबार पेस्तोल फेला परेको हो। उक्त पेस्तोल प्रहरीलाई बुझाइएको बताइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *