‘मिसेस नेपाल वर्ल्ड २०२६’ को ग्रान्ड फिनालेमा सहभागी हुन ‘मिसेस वर्ल्ड’ चानिता सिदाकेट नेपालमा (तस्बिरहरू)
काठमाडौं। ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को ग्रान्ड फिनालेमा विशेष अतिथिका रूपमा सहभागी हुन ‘मिसेस वर्ल्ड’ चानिता सिदाकेट क्रेथोर्न नेपाल आएकी छन्।
नेपालमा भव्य रूपमा आयोजना हुन गइरहेको मिसेस नेपाल वर्ल्ड २०२६ को ग्रान्ड फिनालेको प्रतियोगितातर्फ उनको यो उपस्थिति रहनेछ।
सक्षम घिमिरे / नेपाल न्यूज बैंक










No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment