उच्च अदालतमा ३९ न्यायाधीश नियुक्त (सूचीसहित)
काठमाडौं। उच्च अदालतमा रिक्त रहेका ४० जना न्यायाधीशमध्ये ३९ पदमा न्यायाधीश नियुक्त भएका छन्।
आज बसेको न्याय परिषद्को बैठकले ३९ जना न्यायाधीश नियुक्त गरेको हो। जसमध्ये जिल्ला न्यायाधीशबाट २६ जना रहेका छन् भने ९ जना कानून व्यवसायी र ४ जना कर्मचारीकोतर्फबाट न्यायाधीश नियुक्त भएका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment