आज सेयर बजार, बैंक–वित्तीय संस्था बन्द हुने

डिसी नेपाल
७ फागुन २०८० ९:३७
44
Shares

काठमाडौं । आज सेयर बजार बैंक तथा वित्तिय संस्थाहरु बन्द हुने भएका छन्।

सरकारले प्रजातन्त्र दिवसको अवसरमा सार्वजनिक विदा दिएको सेयर बजार तथा बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय सोमबार बन्द हुने भएको हो।

अब बजार मंगलबार बिहान ११ बजे मात्र खुल्नेछ । यसअघि आइतबार नेप्से सूचक २७.२१ अंकले घटेर २०३४.९२ विन्दुमा अडिएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *