बालुवाटारमा चार दलको बैठक बस्दै, सत्ता समीकरणका विषयमा छलफल

डिसी नेपाल
२१ फागुन २०८० १०:०४

काठमाडौँ। प्रधानमन्त्री निवास बालुवाटारमा चार दलको बैठक बस्ने भएको छ । माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीको बैठक बस्न लागेको हो ।

अहिलेको सत्ता गठबन्धन टुटाएर नयाँ गठबन्धन बनाउने तयारीका लागि बैठक बोलाइएको हो ।

बैठकमा सत्ता समीकरणका विषयमा छलफल हुनेछ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *