मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु
काठमाडौं । मदनभन्डारी राजमार्ग अन्तर्गत गाईघाट–कटारी सडक खण्डमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक युवाको मृत्यु भएको छ। मृत्यु हुनेमा इलामको सुर्योदय नगरपालिकाका २४ वर्षिय प्रगित राई रहेका छन्।
कटारीबाट गाइघाट जादै गरेको यात्रुबाहक बसले विपरित दिशामा रहेको मोटरसाइकललाई ठक्कर दिएको थियो । बसको ठक्करबाट मोटरसाइकल चालक राईको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment