एमाले संसदीय दलको बैठक बस्दै
काठमाडौं। नेकपा एमालेको संसदीय दलको बैठक बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ ।
बैठक बिहान ११ बजे, ल्होत्से हलमा बस्नेछ । समसमायिक राजनीतिक बिषयका साथै संसदमा बिचराधिन बिधेयकलगायतमा छलफल गरिनेछ ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment