मुख्य सचेतकहरुसँग छलफलमा सभामुख

डिसी नेपाल
८ जेठ २०८१ १२:०६
56
Shares

काठमाडौं। सभामुख देवराज घिमिरेले प्रमुख दलका मुख्य सचेतक र सचेतकसँग छलफल गरिरहेका छन्। आज ११ बजे बस्ने भनिएको बैठक दलहरुबीच सहमति हुन नसकेपछि अन्योलमा परेको छ।

आज बसेको कार्यदलको बैठकमा पनि संसदीय समितिको कार्यादेश बारे सहमति जुट्न नसकेपछि संसदको बैठक प्रभावित हुने देखिएको छ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी प्ररकणमा संसदीय छानबिन समिति नबनाइ सदन अगाडि बढाउन नदिने अडान लिएको छ । आज बिहान बसेको कार्यदलको बैठक पनि विनानिष्कर्ष टुंगिएको छ ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *