राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

डिसी नेपाल
१४ असार २०८१ १२:०८
36
Shares

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज बिहान भेटवार्ता भएको छ।

राष्ट्रपति भवन शीतल निवासमा भएको भेटवार्तामा समसामयिक विषयमा कुराकानी भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।

भेटमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको  छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *