रास्वपा संसदीय दलको बैठक स्थगन

डिसी नेपाल
२२ असार २०८१ २२:४०
100
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आइतबारका लागि तय भएको संसदीय दलको बैठक स्थगन भएको छ।

रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने भनिएको बैठक विशेष कारणले स्थगन भएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए। उनका अनुसार अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित भएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *