राष्ट्रपति पौडेलद्वारा लगानी सहजीकरणसम्बन्धी विधेयक प्रमाणीकरण

डिसी नेपाल
२४ असार २०८१ १८:५५
24
Shares

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन्।

राष्ट्रिपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्ति जारी गरी संघीय संसदको दुवै सदनबाट पारित भई आएको विधेयक नेपालको संविधानको धारा ११३ (२) बमोजिम राष्ट्रपति पौडेलले आज प्रमाणीकरण गरेको जानकारी गराइन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *