प्रधानमन्त्रीले लिने विश्वासको मतको विपक्षमा मतदान गर्न कांग्रेसको ह्विप

डिसी नेपाल
२७ असार २०८१ १३:१४
236
Shares

काठमाडौं। नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत नदिन ह्विप जारी गरेको छ ।

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पार्टीका सांसदहरुलाई प्रधानमन्त्रीले लिने विश्वासको मतको विपक्षमा मतदान गर्न ह्रिप जारी गरेका हु्न्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार संसदमा विश्वासको मत लिने कार्यसूची छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *