प्रधानमन्त्रीलाई विश्वासको मत दिन रास्वपाको ह्विप

डिसी नेपाल
२८ असार २०८१ ११:०८
424
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्रीलाई विश्वासको मत दिन ह्विप जारी गरेको छ।

आज बसेको रास्वपको संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन पार्टीका सांसदहरुलाई ह्विप जारी गरेको हो।

आज ११ बजेदेखि सुरु हुने संसद बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *