संसदमा विश्वासको मतमाथि मतविभाजनको प्रक्रिया शुरु
काठमाडौं। प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको विश्वासको मतसम्बन्धि प्रस्तावमाथिको छलफल सकिएको छ।
छलफल सकिएसँगै अब मतविभाजनको प्रक्रिया शुरु भएको छ। यस अघि विश्वासको मतको प्रस्तावमा सबै दलका एक एक नेताहरु र स्वतन्त्र सांसदहरुले बोलेका थिए।
विश्वासको मतमाथिको मत विभाजनमा पक्ष र विपक्षमा मतदान हुने छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment