सरकारकाे पहिलो निर्णय– ३०० दिनभित्र कीर्तिपुर क्रिकेट मैदानलाई सुविधासम्पन्न बनाउने

डिसी नेपाल
३१ असार २०८१ १९:१६
56
Shares

काठमाडौं। सरकारले कीर्तिपुर क्रिकेट मैदानलाई सुविधासम्पन्न बनाउने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषदको पहिलो बैठकले ३०० दिनभित्र कीर्तिपुर क्रिकेट मैदानलाई सुविधासम्पन्न रंगशाला बनाउने, जसमा दर्शक बस्नको लागि प्याराफिट, रात्रिकालीन खेलको लागि फ्लडलाइट निर्माण गर्ने लगायत आवश्यक संरचना बनाउने निर्णय गरेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *