बलम्बुमा शंकास्पद वस्तु फेला

डिसी नेपाल
६ भदौ २०८१ ९:२७
48
Shares

काठमाडौं । काठमाडौंको बलम्बुमा शंकास्पद वस्तु फेला परेको छ । चन्द्रागिरि नगरपालिका-१२, बलम्बु स्कुल नजिकैको घरअगाडि कुकरमा तारले बाँधिएकोजस्तो देखिने गरी शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा प्रहरी प्रभाग बलम्वुका प्रहरी टोली पुगिसकेको छ भने डिस्पोजका लागि नेपाली सेनाको टोलीलाई खबर गरिसकिएको प्रहरीले जनाएको छ ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *