कृष्णबहादुर महराका छोरा राहुल १४ महिनामा थुनामुक्त

डिसी नेपाल
१५ कार्तिक २०८१ १९:०७
320
Shares

काठमाडौं। सुन तस्करी प्रकरणमा दोषी ठहर भएका नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पूर्व सभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा थुनामुक्त भएका छन्।

राहुल १४ महिना कैद भुक्तान गरेर थुनामुक्त भएका हुन्। गत २०८० भदौमा पक्राउ परेका महरालाई काठमाडौं जिल्ला अदालतले दोषी ठहर गर्दै १४ महिना कैद सजाय सुनाएको थियो।

गत २०७९ मा दुबईबाट भेपमा लुकाएर भएको सुन तस्करीमा उनको संलग्नता पुष्टि भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *