चार दिदीहरुले लगाईदिए पूर्व मन्त्री एकनाथ ढकाललाई तिहारको भाइ टीका
काठमाडाैं। संघीय संसद-प्रतिनिधि सभाका सदस्य तथा नेपाल सरकारका पूर्व मन्त्री एकनाथ ढकालले भाइ धर्म ढकालसँगै दिदीहरुको हातवाट तिहारको भाइटीका लगाएका छन्।
ढकालले चितवनमा भाइटीकाको शुभसाइत बिहानको ११ बजेर ३७ मिनेटमा आफ्ना दिदीहरुबाट सप्तरंगी टीका तथा सयपत्री फुलको माला ग्रहण गरेका हुन्। ढकाललाई टीका लगाई दिन उनका पाँच दिदीहरुसँगै भेला भएका थिए।
त्यस अवसरमा ढकालले दिदीहरुले दिएका भाइमसला ग्रहण गर्दै दिदिहरुलाई पनि सप्तरंगी टीका लगाई उपहार प्रदान गरेका थिए। ढकाल नेपाल परिवार दलका अध्यक्ष हुन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment