दुर्गा प्रसाईंको उचित उपचार व्यवस्था मिलाउन सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले प्रहरी हिरासतमा रहेका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंको उचित उपचार व्यवस्था मिलाउन आदेश दिएको छ।
बन्दी प्रत्यक्षीकरणको निवेदन खारेज गर्दै सर्वोच्च न्यायाधीश महेश शर्मा र नित्यानन्द पाण्डेयको इजलासले बुधबार उनी क्यान्सर जस्तो संवेदनशील रोगको बिरामी भएकाले उपचारको व्यवस्था व्यवस्था मिलाउन आदेश दिएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सामाजिक सञ्जालमा भ्रामक अभिव्यक्ति दिएसँगै उनी प्रहरी हिरासतमा छन्।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment