बढ्यो सुन मूल्य, कतिमा हुँदैछ कारोबार?

डिसी नेपाल
२६ मंसिर २०८१ १०:५४
824
Shares

काठमाडौं । नेपाली बजारमा आज सुन मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन मूल्य प्रतितोला दुई हजारले बढेको हो।

मंगलबार तोलामा एक लाख ५२ हजार २०० रूपैयाँमा कारोबार भएको सुन मूल्य बढेसँगै आज १ लाख ५४ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदीको मूल्य भने स्थिर छ। चाँदी तोलामा १ हजार ९ सय २५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *