फेरि बढ्यो सुनको मूल्य

डिसी नेपाल
८ फागुन २०८१ ११:४२
524
Shares

काठमाडौं। स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ।

बुधबारको तुलनामा आज प्रतितोला सुनमा पाँच सय र चाँदीमा दश रूपैयाँले वृद्धि भएको छ।

बुधबार एक लाख ७० हजार ५०० मा किनबेच भएको एक तोला सुनको मूल्य आजका निम्ति एक लाख ७१ हजार निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसैगरी, बुधबार एक हजार ९८५ मा कारोबार भएको सोही परिमाणको चाँदीको मोल एक हजार ९९५ कायम भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *