पोखराबाट उडे पूर्वराजा ज्ञानेन्द्र

डिसी नेपाल
२५ फागुन २०८१ १५:४७
480
Shares

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं प्रस्थान गरेका छन्।

पूर्वराजा शाहलाई पोखरा विमानस्थलमा समर्थकहरूले काठमाडौंका लागि बिदाइ गरेका थिए।

समिट एयरको चार्टर जहाजमार्फत पूर्वराजा शाह काठमाडौं उडेका हुन्।

काठमाडौंमा उनको स्वागतको लागि समर्थकको ठूलो भीड लागेको छ। समर्थकले शाहलाई निर्मल निवास पुर्‍याउनेछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *