सुनको मूल्य स्थिर कतिमा हुँदैछ कारोबार?
काठमाडौं। बिहीबार सुनको मूल्य स्थिर रहँदा चाँदीको भने घटेको छ। नेपाल सुनचाँदी महासंघका अनुसार बुधबार जुन मूल्य कायम भएको थियो, आज पनि सोही मूल्य कायमै रहेको छ।
आज पनि सुन प्रतितोला १ लाख ७६ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ भने चाँदीको मूल्य भने आज घटेको छ। जसअनुसार आज चाँदी तोलाका २०३० रुपैयाँमा कारोबार हुनेछ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment