गृहमन्त्रीकाे साथी भन्दै धम्की दिने व्यक्ति पक्राउ

डिसी नेपाल
२८ वैशाख २०८२ २२:५४
332
Shares

काठमाडौं । गृहमन्त्रीको साथी भन्दै कर्मचारीलाई धम्की दिने काभ्रेका ५० वर्षीय राजकुमार श्रेष्ठ पक्राउ परेका छन्।

कर्मचारीहरुलाई टेलीफोनमार्फत गाली गलौच तथा डरत्रास धाक, धम्की दिई दैनिक काम काजमा समेत वाधा अवरोध गरेको प्रहरीको भनाइ छ।

उनलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएकाे छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *