बढाइयो वृद्धभत्ता पाउने उमेर
काठमाडौं । सरकारले वृद्धभत्ता पाउने उमेर बढाएको छ। यसअघि ६८ वर्ष पुगेपछि वृद्धभत्ता दिँदै आएको सरकारले अबदेखि ७० वर्ष पुगेपछि मात्रै वितरण गर्ने भएको हो।
बिहीबार संघीय सदनमा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै जेष्ठ नागरिक भत्ता ७० वर्ष पुगेपछि वितरण गराइने बताए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment