लुम्बिनी प्रदेशले ल्यायो ३८ अर्ब ९१ करोडको बजेट (पूर्णपाठ)
काठमाडौं । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३८ अर्ब ९१ करोड बजेट विनियोजन गरेको छ। आइतबार प्रदेश सभामा प्रदेशको आगामी आवको बजेट प्रस्तुत गरिएको हो।
कुल विनियोजन मध्ये चालु खर्च तर्फ १२ अर्ब १ करोड ४७ लाख ८६ हजार अर्थात ३०.८८ प्रतिशत, पुँजीगत तर्फ २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार अर्थात ६०.३२ प्रतिशत रहेको छ। वित्तीय हस्तान्तरण तर्फ ३ अर्ब ४२ करोड ३८ लाख अर्थात ८.८ प्रतिशत रहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment