बनेपा-नाला-भक्तपुर सडकखण्ड पुनः अवरुद्ध, यात्रुहरुलाई सास्ती (तस्बिरहरु)
बनेपा। बनेपा-नाला-भक्तपुर सडकखण्ड पुनः अवरुद्ध भएपछि यात्रुहरुलाई सास्ती भएको छ।
बनेपा नगरपालिका १ र ४ को सिमानामा रहेको पुण्यमाता खोलामा रहेको पुल शनिबार बिहान भाँचिएपछि अस्थायी रुपमा निर्माण भएको थियो।
अहिले उक्त स्थानमा गाडि फसेकाले अन्य यात्रु र सवारी साधनलाई आवागमनमा अबरोध भएको हो।















No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment