प्रतिनिधिसभामा प्रधानमन्त्रीको सम्बोधनअघि मन्त्रिपरिषद बैठक जारी

डिसी नेपाल
७ साउन २०८२ १२:२०
48
Shares

काठमाडौं । मन्त्रिपरिषद बैठक बसिरहेको छ । प्रधानमन्त्रीको प्रतिनिधि सभामा सम्बोधन हुनुभन्दा ठिक अगाडि मन्त्रिपरिषद बैठक बसेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.