जुम्ला र कास्कीमा गरी दुई महिला मृत फेला

डिसी नेपाल
२७ साउन २०८२ १२:३०
492
Shares

काठमाडौं । जुम्ला र कास्कीमा गरी दुई महिला मृत फेला परेकी छन्।

जुम्लाको तिलागुफा नगरपालिका-४ राचुली घर भई हिमा गाउँपालिका-६ जर्जालीस्थित माईती घरमा बस्ने ४१ वर्षीया मनसोभा अधिकारी थापा सोही ठाउँस्थित पातर खोलाको किनारमा सोमबार मृत अवस्थामा फेला परेकी छन्।

कास्कीको पोखरा महानगरपालिका-२९ पुलचोक पट्टनेरी सेती खोँचमा सोही ठाउँ बस्ने ४७ वर्षीया मिठु राज वंशी सोमबार मृत अवस्थामा फेला परेकी छन्।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *