सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?

डिसी नेपाल
३० साउन २०८२ १०:३८
360
Shares

काठमाडौं। नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको हो।

महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९६ हजार २ सय रुपैयाँमा कारोबार भैइरहेको छ। बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९६ हजार ८ सय रुपैयाँ कायम भएको थियो।

यस्तै चाँदीको मूल्य पनि आज घटेको छ। बिहीबार तोलामा २२ सय ४० रुपैयाँमा कारोवार भएको चाँदी आज २५ रुपैयाँले घटेर २३ सय १५ रुपैयाँमा कारोवार भैइरहेको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *