लोकसेवा आयोग नियमावली २०८२ को अनुसूची हेरफेर
काठमाडौं । लोकसेवा आयोगले ‘लोक सेवा आयोग नियमावली, २०८२’ को अनुसूची ४(ख) हेरफेर गरेको छ।
आयोगको नियमावली, २०७९ को नियम ७४ बमोजिमको अधिकार प्रयोग गरी, सोही नियमावलीको विद्यमान अनुसूची ४(ख) को सट्टा नयाँ संशोधित अनुसूची ४(ख) प्रतिस्थापन गरिएको आयोगले जनाएको छ।
आयोगका अनुसार, यो संशोधनको उद्देश्य प्राविधिक स्पष्टता र कार्यान्वयनमा सहजता ल्याउने हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment