चीनसँगको बाटो खोल्न माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

डिसी नेपाल
३ भदौ २०८२ १०:४२
92
Shares

काठमाडौं। उत्तरी छिमेकी चीनसँगका दुई वटा नाका खोल्न माग गर्दै अर्थमन्त्री बिष्णु पौडेललाई ज्ञापनपत्र बुझाइएको छ।

सोमबार रास्वपा सांसद गणेश पराजुलीको अगुवाइमा नेपाल राष्टिय व्यवयासी महासंघ उपाध्यक्ष धीरेन्द्र रिजाल र सल्लाहकार समिति उपसभापति तेजप्रसाद आचार्यसहितको टोलीले अर्थमन्त्री पौडेललाई ज्ञापनपत्र बुझाएको हो।

उनीहरुले केही समय अगाडि रसुवामा आएको भीषण बाढीले मितेरीपुलसमेत बगाएपछि चीनसँगको सम्बन्ध बिच्छेद भएको जनाएका छन्। यसैगरी तातोापानी नाकामा पनि ठूला सवारी साधन चल्न कठिनाइ हुँदा चीनबाट आउने सामान ल्याउन समस्या भइरहेको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *