अर्थ समितिबाट वैकल्पिक विकास वित्त परिचालन विधेयक पारित

डिसी नेपाल
३ भदौ २०८२ १७:५९

काठमाडौं । अर्थ समितिबाट वैकल्पिक विकास वित्त परिचालन विधेयक पारित भएको छ।

मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थसमितिको बैठकबाट वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको सभापति सन्तोष चालिसेले जानकारी दिएका हुन्।

अर्थमन्त्री विष्णु पौडेलको उपस्थिततिमा बसेको उक्त बैठकबाट सर्वसहमत रुपमा विधेयक पारित भएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *