प्रधानसेनापति अशोक राज सिग्देल स्वदेश फिर्ता
काठमाडौं। प्रधानसेनापति अशोक राज सिग्देल स्वदेश फर्किएका छन्।
शुक्रबार यही भदौ १० देखि १२ गतेसम्म थाई शाही सेनाको सहकार्यमा मित्रराष्ट्र अमेरिकी सेनाको ‘इन्डो–प्यासिफिक कमान्ड’ द्वारा थाइल्यान्डको ‘हुअ हिन’ मा आयोजित ‘चिफ अफ डिफेन्स’ सम्मेलनमा भाग लिई उनी स्वदेश फर्किएका हुन्।
उनलाई बलाधिकृत रथी निर्मल कुमार थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment