चीनमा प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भेट

डिसी नेपाल
१५ भदौ २०८२ १८:१९
60
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भेट भएको छ।

चीनमा (एससिओ) प्लस को शिखर सम्मेलनमा सहभागी कार्यक्रममा मुलुकका लागि आयोजित स्वागत समारोहमा ओली र मोदीबीच भेटवार्ता भएको हो।

मोदी आफ्नो आधिकारिक सामाजिक सञ्जाल एक्समा उनले ओलीसँगको तस्बिर हाल्दै लेखेका छन्, ‘नेपालका प्रधानमन्त्री केपी ओलीसँग तियान्जिनमा भेट भएकोमा अत्यन्तै हर्षित छु भारत-नेपालको सम्बन्ध चिरस्थायी एवम् अत्यन्तै विशेष रहेको छ




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *