आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै

डिसी नेपाल
४ मंसिर २०८२ ९:४१
12
Shares

काठमाडौं । आज राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको १३८ औँ बैठक बस्ने भएको छ ।

बैठक बिहान ११ बजे सङ्घीय संसद् सचिवालय सिंहदरबारमा बस्ने भएको हो ।

आजको बैठकमा चलचित्र विधेयक, २०८१ मा मा सरोकारवाला-विज्ञसँग छलफल गरिने कार्यसूचीमा तय गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *