एनपीएलमा ढाका टोपी (तस्बिरहरु)

डिसी नेपाल
६ मंसिर २०८२ १४:४२
28
Shares

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा दर्शकहरुको उपस्थिति बाक्लो छ।

टियू ग्राउन्ड परिसरमा अधिकांश दर्शकहरु नेपाली पहिचान स्वरुप ढाका टोपी लगाएर उपस्थित भइरहेका छन्।

क्रिकेट हेर्न रंगशाला पुग्ने दर्शकलाई ढाका टोपी लगाउन सामाजिक सञ्जालबाट नै आह्वान गरिएको थियो। क्रिकेटको लोकप्रियतालाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन ढाका टोपी ट्रेण्ड नै चलाएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *