महेश बस्नेत पुग्ने भएपछि धनगढीमा प्रदर्शन

डिसी नेपाल
१० मंसिर २०८२ १२:५८
308
Shares

काठमाडौं । नेकपा एमालेका पोलिट्ब्युरो सदस्य महेश बस्नेत कैलाली पुग्ने भएसँगै उनको विरोधमा धनगढीमा प्रदर्शन गरिएको छ।

जेनजी युवाहरूले बुधबार बिहान धनगढी बजारमा प्लाकार्डसहित उनी विरुद्ध प्रदर्शन गरेका हुन्।

पछिल्लो समय बस्नेत कार्यक्रमको शिलशिलामा देशका विभिन्न भूभाग पुगिरहेका छन्। त्यसक्रममा त्यहाँस्थित जेनजीहरूले विरोध गर्ने गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *