सुहाङ एमाले केन्द्रीय केन्द्रीय सदस्यमा विजयी

डिसी नेपाल
३ पुष २०८२ १५:३९
344
Shares

काठमाडौं । सुहाङ नेम्वाङ नेकपा (एमाले)को खुला केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।

११औं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनबाट उनी १७ सय २१ मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *