गायिका कोमल वली केन्द्रीय सदस्यमा विजयी

डिसी नेपाल
३ पुष २०८२ १५:४३
248
Shares

काठमाडौं । गायिका एवं नेतृ कोमल वली नेकपा एमालेको केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्।

वलीले १७ सय ७८ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा विजयी भएकी हुन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *