नेपाल प्रहरीका १७० सइको सरुवा तथा पदस्थापन
काठमाडौं । नेपाल प्रहरीले ठूलो संख्यामा नायव निरीक्षक (सई)को सरुवा तथा पदस्थापन गरेको छ।
प्रहरी महानिरीक्षकको निर्णय अनुसार आज १७० सईको सरुवा तथा पदस्थापन गरिएको हो।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment