कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक जारी

डिसी नेपाल
२१ पुष २०८२ १५:२८
296
Shares

काठमाडौंनेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी रहेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक जारी रहेको हो।

बैठकमा पछिल्लो समय महाधिवेशनबारे देखिएको विवादमाथि छलफल हुने बताइएको छ।

कांग्रेसमा महामन्त्रीसहितले विशेष महाधिवेशन गर्नुपर्ने बताइ रहँदा संस्थापन पक्ष त्यसमा तयार छैन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *