कांग्रेस नेतृत्व परिवर्तन बिना बस्न सक्दैन : गुरुराज घिमिरे

डिसी नेपाल
२७ पुष २०८२ १५:२०
48
Shares

काठमाडौं । नेपाली कांग्रेस नेता गुरुराज घिमिरेले कांग्रस नेतृत्वको परिवर्तन बिना बस्न नसक्ने बताएका छन्। कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटनमा स्वागत मन्त्वय राख्दै उनले यस्तो बताएका हुन्।

२३ र २४ गतेको जेनजी आन्दोलनले राजनीतिलाई नयाँ मोड दिने काम गरेको छ। कांग्रेसलाई यथास्थितिमा राख्न सकिन्न। नेपाली कांग्रेस एउटा सभ्यता र संस्कृति बोकेको पार्टी हो। यसलाई जोगाउनुपर्छ। संस्कृति भनेको कसैको शीरमा टोपी छकि छैन, यसले केही माइने राख्दैन। संस्कृति व्यवहार हो। कांग्रेस राजनीतिको पूरानो लोकतान्त्रिक संस्कृति हो,’ उनले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.